News
बालेनले बिहानै ६ तले घरमा डोजर चलाए, तीनकुनेमा सडक कब्जा गरेको देखेपछि गेटनै उ’डाइदिए, १ मिनेटमै यस्तो बनाइदिए हेर्नुस

काठमाडौं: काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोली आइतबार डोजरसहित कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटले बनाएको अवैध संरचना भत्काउन पुग्यो । सुपरमार्केटले पनि नक्सापासविपरीत अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा अवैध व्यापार सञ्चालन गरेको पाएपछि नगरप्रहरीले आफैँ हटाउन सुरु गर्याे ।
तर, सुपरमार्केट सञ्चालकले उक्त व्यापार हटाउन समय दिन आग्रह गरेपछि नगरप्रहरीले २४ घण्टे अल्टिमेटम दियाे । नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार सुपरमार्केटले आधा अन्डरग्राउन्डमा व्यापार र बाँकी ठाउँमा पार्किङ गरिरहेको पाइएको छ । हेर्नुस –