News

प्रेमगीत ३ को हिन्दी संस्करण अनलाइनमा लिक यसरी हेर्नुहोस

काठमाडौं । शुक्रबार देखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेमगित ३ को हिन्दी संस्करण रिलिज गरिएसँगै पाइरेसी भएको छ । नेपाल भारत र अन्यमुलुक गरी लगभग ६०० सय पर्दामा एकसाथ प्रदृशनमा आएको फिल्म भारतका ३ सय ३० वटा पर्दामा एकसाथ रिलिज गरिएको छ ।

लामो समयसम्मको विवाद तथा प्रचार प्रसारपछि प्रर्दशनमा आएको फिल्मको हिन्दी भर्सनको सेन्सर सर्टिफिकेट नआइसकेकाले नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुने भएको छ ।

‘प्रेम गीत ३’ को हिन्दी भर्सन नेपालमा रिलिज नगरिँदै लिक भएपनि नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज गरिनेछ । उक्त फिल्म ‘अनएथिकल’ एप ‘टेलिग्राम’ मा लिक भएको निर्माण यूनिटले जनाएको छ ।

इतिहासमा पहिलो पटक नेपाललाई ‘ग्लोबल मार्केटमा ‘ मा पुर्याउन सफल यस चलचित्रले भारतमा पनि अपेक्षित मात्रामा शो प्राप्त गर्न नसके पनि निर्माता सन्तोष सेनको यो हिम्मतको सबैले तारिफ गरेका छन् ।अनलाइनमा प्रेम गीत फ्लिम यहाँ क्लिक गरि हेर्नुहोस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email