Interesting
५ मिनेट समय दिएर यो भिडियो अ`बस्य हेर्नुहोला तपाइको जिन्दगी बदलिनेछ (भिडियाे हेर्नुस्)

यदि कसैसँग दोस्ती गर्नु छ भने सबैभन्दा पहिला अगाडिका व्यक्तिलाई बुझ्न आवश्यक छ । आजको समयमा धेरै मानिस आफ्नो मनको कुरा लुकाएर राख्छन् त्यसैले उनीहरुबारे थाहा पाउन र उनीहरुलाई बुझ्न निकै मुश्किल हुनसक्छ ।
यदि महिलाको कुरा गर्ने हो उनीहरुको मनको कुरा थाहा पाउन मुश्किल हुन्छ किनभने महिलाले सबैको अगाडि आफ्नो मनको कुरा भन्न सक्दैनन् ।
आफूलाई मनपर्ने र मन नपर्ने कुरा पनि उनीहरु निकै कम मानिससँग बाँड्ने गर्छन् र त्यसलाई सिक्रेट झैँ आफ्नो मनमा नै राख्ने गर्छन् ।
तर यदि तपाईं उनीहरुसँग दोस्ती गर्न चाहनुहुन्छ र उनीहरुलाई विशेष बनाउन चाहनुहुन्छ भने सबैभन्दा पहिला उनीहरुको मनको कुरा थाहा पाउन अत्यावश्यक हुन्छ । बाँकि हेर्नुस् तलकाे भिडियाेमा:-