News

सासुलाई भुँ’डी बो’काउने ज्वाइँ मिडियामा, छोरीले फोनबाट नै सातो खाईन (भिडियो हेर्नुस)

पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बि”कृ”तीहरु फैलिरहेका छन । श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बि”चल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।

आजको घटना पनि यस्तै प्रकृतिको रहेको छ । राम जि नाम गरेका एक पुरुषले चार छोरीहरु र श्रीमतीको बिचल्ली बनाएर कान्छी लिएर फरार भएको बताउँदै आफ्नो दुखेसो सुनाउँदै पुरै पिडित आमाछोरीहरु मिडियामा आएका छन । उनै फरार श्रीमान आज फोनकलमार्फत मिडियामा जोडिएका छन ।

जेठी श्रीमतीले बिबाह दर्ता पनि नगरेको र जेठी छोरीले नागरिकता नबनाएको बताउँदै चाँंडो घर आएर बनाईदिन अनुरोध गरे उनलाई, तर ठाडो कान लगाएनन उनले । उल्टो आफू बारम्बार लिन आउने गरेको तर श्रीमती नै आउन नमानेको उनले बताए । आफुसँग रातदिन झगडा गर्ने कुटपिट गर्ने हुँदा जान नसक्ने श्रीमतीले बताईन । बाबुछोरीको चर्काचर्की नै परेको छ ।

बाँकी हेर्नुस तलको भिडियोमा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email