अभिनेत्री प्रियंकाले धन्यवाद दिदै आमालाई कि’स खादै लेखिन् यस्ताे स्टाटस्

पाेखरा। अभिनेत्री प्रियाङका कार्की यति बेला आफ्नो फिट्नेसका लागि निकै व्यस्त छिन् । अभिनेत्री प्रियंका कार्की पछिल्लो समय घरमै सिमित छिन् । छोरीलाई जन्म दिएपछि उनले आफुलाई घरमा ब्यस्त राखेकी हुन् ।
सामाजिक संजाल मार्फत छोरी स्याहार्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले आफु आमाको ड्युटीमा रहेको जानकारी दिँदै आएकी छन् । केहि समय अघि उनले आफ्नी आमासँग निकै हँसिला तस्बिर साझा गरेकी छन् । जहाँ उनी आमासँग निकै रमाएको देख्न सकिन्छ । भने उनले यस्ताे स्टाटस लेखेकी छिन्ः
तिमिले मेरो लागि जे गर्यौ ❤️ त्यसको लागि म तिमीलाई कहिल्यै धन्यवाद दिन सक्दिन
मेरो हृदयले तिम्रो लागि राखेको माया, सम्मान र प्रशंसालाई शब्दहरूले कहिल्यै न्याय गर्दैन
म तिमीलाई धेरै धेरै माया गर्छु!
वर्षभरि मेरो साथमा रहनु भएकोमा धन्यवाद, मलाई मातृत्व बुझ्न मद्दत गर्नुभएको छ र यसले कसरी प्रत्येक पाइलामा गरेको छ भनेर देखाउनुभएको छ❤️
तपाईं मेरो सुपरहीरो हुनुहुन्छ! प्रतिनिधिसभा र प्रदेशसभाको चुुनाव आउन २ महिनाभन्दा पनि कम रहेका बेला पूर्व पर्यटनमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले अस्वस्थ भएका छन्। आलेलाई डे’ङ्गु र टा’इफाइड भएको बताइएको छ।
आलेका स्वकीय सचिव हेमन्त रेग्मीले उनी चार दिनदेखि बि’रामी रहेको जानकारी दिए। उनका अनुसार आले नर्भिक अस्पतालमा उप’चाररत छन्। २०७४ मा बामगठबन्धनबाट प्रेम आलेले डोटीमा निर्वाचन जितेका प्रेम आले फेरि डोटीबाटै उठ्ने भएका छन् ।
सुदूरपश्चिम सभापति समेत रहेका कांग्रेस नेता वीरबहादुर बलायर डोटी एकीकृत समाजवादीलाई छोड्न तयार भएपछि आलेको बाटो सहज भएको छ ।अघिल्लो स्थानका आधारमा आलेले डोटीमा दाबी गर्दै आएका थिए । स्थानीय तहको मतमा कांग्रेस पहिलो दल हुनुको साथै गठबन्धनका अन्य उम्मेदवारलाई जिताउन नसकिने बलायरले बताउँदै आएका थिए ।
यसअघि आलेलाई छोड्न नसकिने दाबी गर्दै आएका बलायर लचिलो बनेका छन् । गृह जिल्ला डोटी छोडेर बलायर कैलाली ४ मा गठबन्धनबाट उम्मेदवार बन्ने भएका छन् ।‘प्रधानमन्त्रीले कैलाली ४ की ५ भनेर सोध्नुभएको थियो । कैलाली ४ मा रोजें’, बलायरले भने ।
आफ्नो घर पनि रहेकालाई उक्त क्षेत्रमा उम्मेदवार बन्न लागेको उनले सुनाए । प्रधानमन्त्री पत्नि आरजु राणाको नाम कैलाली ५ बाट प्रत्यक्षतर्फ सिफारिस गरिए पनि उनी समानुपातिक उम्मेदवार बनेकी छन् ।क्षेत्रीय समितिले केन्द्रीय सदस्य नैनसिंह महर सहित डा। लक्ष्मीराज पाठक, सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट र प्रदीपराज जोशीलाई प्रत्यक्षतर्फ सिफारिस गरेको थियो ।
गत निर्वाचनमा कैलाली ४ मा वामगठबन्धनबाट लेखराज भट्टले जितेका थिए । हाल भट्ट एमालेमा छन् ।