News

अचानक मोडल अञ्जली अधिकारीलाई यस्तो के भयो ? (भिडियो सहित)

सामाना

म्युजिक क्रियशन युटुब च्यानलमार्फत ‘पानी पाए पछि’ गीतको भिडियो सार्वजनिक भएको छ । सामाना शाहको शब्द सङ्कलन र केशव श्रेष्टको अभिनय रहेको लोकदोहोरी गीत ‘पानी पाए पछि’को भिडियो सार्वजनिक भएको हो ।

गायिका बिष्णु माझी र भगीरथ चलाउनेको स्वरमा रहेको गीत ‘पानी पाए पछि’मा भगीरथ चलाउनेको सङ्गीत रहेको छ । बिनोद पराजुलीको एरेञ्ज रहेको गीतको रेकर्डिङ राजेन्द्र बाजुरालीले गरेका छन् ।

अञ्जली अधिकारी र केशव श्रेष्टको अभिनय रहेको गीतको भिडियोलाई सिर्जन बरालको निर्देशन छ । राजेश घिमिरेको छायाँकन रहेको भिडियोमा अमृत चापागाईंको सम्पादन छ ।

निरज श्रेष्टको सहनिर्देशन रहेको भिडियोको फोटोग्राफर आयुष सापकोटा रहेका छन् । प्रेम कहानीमा आधारित कारुणीक भिडियोको दृष्य निर्माण जनता डिजिटल फिल्मस् नेपालले गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल फेसबुक अकाउन्ट २४ घण्टाका लागि बन्द भएको छ । हिंसासम्बन्धी स्टाटसका कारण उनको अकाउन्ट २४ घण्टाका लागि बन्द गरिएको हो । फेसबुकले राष्ट्रपति डोनाल्ड ट्रम्प फेसबुकका दुई नीति विपरित गएकाले अकाउन्ट बन्द गर्नुपरेको जनाएको छ । हेरौं भिडियो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email