News
यिनै हुन् कपनको घरमा भी’षण आ’गलागि,हुदा जि’उँदै जलेका अशोक राई

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपनमा कपनमा एकदमै दुखद एवम भयानक घटना घटेको छ । रातको समयमा आगलागी हुँदा कपनमा तिनजनाको ज्यान गएको छ । आगलागीबाट मृ”त्यु भएका ३ जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा संखुवासभा घर भएर सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा रहेका छन् ।
कपन गुम्बा नजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् । उनको चुनिखेल स्थित करुणा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आगलागीमा पुरै घर नै तहसनहस भएको छ । त्यहाँको बाटो साँघुरो रहेकोले दमकललाई आउन समेत समस्या भएको स्थानियले बताए