News

बा मरेपछि बाले छाडेर जानु भएको जग्गामा १ तले घर बनाउन सकेँ भन्दै चितवन पुगेर भावुक बने प्रचण्ड

तरकारी स्थानीय बजारमा बिक्री हुने गरेको छ ।जोरायल गाउँपालिकालाई डोटी जिल्लाकै तरकारी खेतीका लागि उर्वर भूमि मानिन्छ ।

यस क्षेत्रका किसानले करेला, टमाटर खुर्सानी, लौका, काँक्रा, काउली, बोडी, बन्दागोभी, भण्टा, भेँडे खुर्सानीलगायत लगाउने गरेका छन् ।कृषि पूर्वाधार, बीउबिजन, सिँचाइ, कृषि उपज सङ्कलन केन्द्र र बजार प्रवद्र्धनलगायतका कार्य सहज बनाउनाका साथै किसानको क्षमता विकास, उत्पादन सामग्रीसँगै साना सिँचाइ निर्माण तथा मर्मतसम्भारमा सहयोेग गरिरहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए ।

उनले जिल्लामा फलफूल तथा तरकारी खेतीका लागि जोरायल गाउँपालिका, शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिका, फलफूल खेतीका लागि बडीकेदार गाउँपालिका र बोगटान फुड्शील गाउँपालिका, बीउ उत्पादनका लागि जोरायल गाउँपालिका तथा अदुवा बेसारका लागि बडीकेदार गाउँपालिका र बोगटान फुड्शील गाउँपालिकालाई पकेट क्षेत्र निर्धारण गरिएको जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email