News

अन्तरजातीय बिबाहमा रमाएका जोडी, हिजोका गरिब आज बने करोडपति (हेर्नुहोस भिडियो)

कुरेर बस्नु पर्छ एक दिन पालो सबैको आउछ भनेर त भर्खर युएईमा नेपालका एक जना युवकाले चिठ्ठा मार्फत जितेको ३५ करोडले प्रमाणित गर्दछ । १२ बर्षमा त खोलो पनि फर्किन्छ भन्ने एउटा भनाई पनि छ नेपाली समाजमा ।

आज हामी एक उदाहरणीय जोडीको चर्चा गर्न गईरहेका छौं । अहिले पनि नेपाली समाजमा अन्तर’जातिय बिबाह भनेपछि स’माजका ठूला भनौदाहरु र गन्यमान्य मानिएकाहरु र सामान्य सबैले पनि एकचोटि ओठ टोक्ने गर्छन ।

यस्को मतलब यो हो कि स’जिलै अझै समाजले यस्तो बिहे र माया स्विकारेको छैन । आज हामी त्यस्तै जोडीको कुरा गर्दछौ जस्को बसोबास अहिले ललितपुरको धा’पाखेलमा रहेको छ ।

२०६४ सा’लमा बिहे भएको यो जोडीको अहिले ११ बर्षगाठ पनि पुगिसक्यो । श्रीमतीको भनाई अनुसार पनि अझै समाजले बा’हुनकी छोरी माग्न नेवार जादा जिब्रो टोक्ने र छाती फुकाएर माग्न पनि नसक्ने भन्छिन ।

बिहे गर्दा जम्मा २ जना श्रीमान श्रीमती थिए र बिहे चित’वनमा गरेर ललितपुर आएपछि मह खेती गरेर अहिले अन्तरजातिय बिबाहमा रमाईरहेका छन यो जोडी ।

यिनीहरुको ओठमा देखिएकी मन्द मुस्का’नलेनै बताउछ कि अहिलेसम्म सबै कुरामा मिलेर र अझैसम्म पनि एकचोटि पनि तत मम नभएको बताउछन यो जोडीले । ७ बर्षिय छोरा र १० बर्षिय छोरी’का बुवाआमा धर्मराज श्रेष्ठ र सबिता भट्टराई श्रेष्ठको बि’हेले एकदमै फलिफाप पनि भयो ।

जब ललि’तपुर छिरे त्यसपछि एका’एक मह खेती’बाट कर्मचारी राखेर रातारात मेहनतल करोडमा खेल्ने पनि भए । सुरुमा यता आउदा एकदमै दुख भोगेका यिनीहरु अझैपनि नवबि’बाहित जो’डी जस्तै यसरी रमाउछन ! अब हेरौ भिडियो:

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email