तिमीले मायाले बाधेपछि स्वतन्त्र भएँ म’ भन्दै बालेनले यसरी पोखे मनका बह

तिमीले मायाले बाधेपछि स्वतन्त्र भएँ म’ भन्दै बालेनले यसरी पोखे मनका बह
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह पछिल्लो समय साहित्यमार्फत आफ्ना मनका बह पोखिरहेका हुन्छन् । यसैक्रममा, शनिबार उनले सामाजिक सञ्जालमा एक रचनामार्फत आफ्नो मनको भावना पाखेका छन् ।
उनले कसैले मायाले बाँधेपछि आफू स्वतन्त्र भएको बताएका छन् । ‘एक अक्षर बाट शव्द ,अनि मन्त्र भएँ म, तिमीले, मायाले बाध्यौ, अनि स्वतन्त्र भएँ’, म उनले लेखेका छन् ।
उनकी श्रीमती सविना काफ्ले लेखिका हुन् । बालेनले उनैलाई इंगित गरेका हुन्सक्छन् । बालेन स्वयम्को पृष्ठभूूमि पनि कलाकारकै छ । उनी यसअघि इन्जिनियरिङका साथै र्याप गायनमा सक्रिय थिए ।
यो पनि पढ्नुुहोस्ः cचली भैरव जात्रालाई सभ्य र भव्य रुपमा मनाउन काठमाडौँ महानगरपालिका सहजकर्ता
पचली भैरव जात्रालाई सभ्य र भव्य रुपमा मनाउन काठमाडौँ महानगरपालिका सहजकर्ताचली भैरव जात्रा (तेप आजु) लाई सभ्य र भव्य रुपमा मनाउन काठमाडौँ महानगरपालिकाले सहजकर्ताको भूमिका निर्वाह गर्ने भएको छ ।
जात्रा व्यवस्थापन समितिले सभ्य भएर भव्य रुपमा जात्रा सञ्चालन गर्ने, ट्राफिक प्रहरीले यातायात आवागमन व्यवस्थापन गर्ने, सुरक्षा निकायले शान्ति सुरक्षा प्रदान गर्नेलगायत कामको विभाजन गरिएको छ ।