News

चामलको अक्षताले हान्दा एक जनाको दुखद नि’धन, अनुसन्धान गर्दै प्रहरी

चामलले हान्दा रामेछापमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खाँडादेवी गाउँपालिकाका ५० बर्षकी बिबा माझी रहेको प्रहरीले जनाएको छ । पितृ उतार्ने भन्दै अक्षता चामलले हान्दा माझीको मृत्यु भएको बताइएको छ ।

स्थानीय माझी समुदायका ११ जना भन्दा बढी किशोर किशोरीले पितृ उतार्नका लागि काम्दै आमाछोरीलाई ७ बोराभन्दा बढी चामलको अक्षताले मुख तथा शरिरमा हानेको स्थानीयहरुले बताएका छन्। त्यस्तै मृतककी आमा ७० बर्षकी आमा सुनमाया माझी गम्भीर घाइते भएकी छिन्।

उनको अहिले मन्थली अस्पतालमा उपचार भइरहेको छ।करिव डेढ घन्टा चामलले हानेपछि मृत्यु भएकी बिबा माझीलाई उनीहरुले फेरि व्युताउने भन्दै थप आधा घन्टा चामलले हानेको उनका छोरा प्रेम माझीले जानकारी दिए।यो घटना अहिले भाइरल बनेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email