लाहुरे सुबास गुरुङ्ग ६सय बर्ष पछि फेरि पुनरजन्म लिनुको कारण एस्तो रहेछ प्युठान घर खोज्दै पुगे (भिडियो सहित)

पुनर्जन्मको बारेमा त तपाईंलाई पक्कै पनि थाहा नै होला । यदि एउटा मानवले मृत्यु भैसकेपछी पुनः मानबकै रुपमा दोस्रो जन्म लिन्छ भने त्यसलाई हामी पुनर्जन भन्ने गर्छौ । हुन त पुनर्जन्ममा हाम्रो नेपाली समाज त्यति बिश्वास भने राख्दैन र यसलाई एउटा अन्धबिश्वास बाहेक केही मान्दैन ।
तैपनी कतिपय मान्छेहरुले भने पुनर्जन्ममा बिश्वास गरेको पाईन्छ, आजको घटना पनि पत्यार नै नलाग्ने खालको पुनर्जन्मसँग नै सम्बन्धित रहेको छ । सुबास गुरुङ नाम गरेका एक पुरुष आफ्नो मृत्यु भएको ६०० बर्ष भएको बताउँदै आफुले पुनर्जन्म पाएको बताउँदै मिडियामा आएका छन ।
आफुलाई पुनर्जन्मको बारेमा सबै याद रहेको उनले बताएका छन । पुर्बजन्ममा आफ्नो नाम धर्मबिर गुरुङ रहेको र घर क्षेत्री र गुरुङ मिसीएको प्युठानको गाउँ रहेको उनले जानकारी गराए ।
उनले खलङ्गामा रहेको झाक्रीथानको बारेमा पनि बताएका छन । हाल भारतको आसाममा रहदै आएका उनी आफ्नो पुर्खाहरुको खोजीमा प्युठान पुगे।