News

संसद भवन अगाडी बालेनको ठूलो धमाका: अर्बौको रेष्टुरेन्ट र ८ तले घर भत्कियो, चोर नेताहरुको मुटु फुट्यो – हेर्नुस भिडियो सहित

संसद भवन अगाडी बालेनको ठूलो धमाका: अर्बौको रेष्टुरेन्ट र ८ तले घर भत्कियो, चोर नेताहरुको मुटु फुट्यो – हेर्नुस भिडियो सहित

यो पनि पढ्नुस्
महानगरपालिकाका मेयर बालेन शाहले कानुन मिचेर बनाएका अवैध संरचना र फुटपाथ व्यापारका कडाइ गर्न निर्ममता पूर्वक लागे पछि जनस्तरमा व्यापक समर्थन प्राप्त भए पनि व्यापारीहरुलाई भने ज्वरो आएको छ ।बालेन आफै डोजर लिएर मैदानमा आए पछि चौतर्फी प्रशंसा चुलिएको छ तर उधोग वाणिज्य संघलाई भने यो कुराले टाउको दुखाइको बिषय बनेको छ । बालेनले शक्तिको दुरुपयोग गरेर दादागिरि देखाएको भन्दै संघले आपत्ती जनाएको छ र आपतकालिन बैठक समेत बोलाएको छ ।काठमाडौंका व्यापारीहरुको संस्था काठमाडौं उद्योग वाणिज्य संघले महानगरका मेयर बालेन साहले शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ ।महानगरले केही दिनदेखि अवैध संरचना हटाउने अभियान सुरु गर्दा साना व्यापारीहरु मर्कामा परेको भन्दै संघले गम्भीर आपत्ति जनाएको हो ।

घरधनी र महानगर बीचको विवादको भुङ्ग्रोमा व्यापारीलाई पारिएको संघका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।अहिलेको विवाद घरबेटी र महानगरको हो, यसमा किन साना व्यवसायीको बिचल्ली बनाइयो रु,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘जननिर्वाचित मेयरले शक्तिको दुरुपयोग गरे, आफ्नो कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार किन हुन्न रु’नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका श्रेष्ठले मेयरको अभियानले दशैंको मुखैमा व्यवसायी माथि भएको अन्यायबारे साझा धारणा बनाउन संघको आपतकालीन बैठक बोलाइएको पनि बताए ।उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले पनि यस विषयमा साझा धारणा बनाउने उनले बताए । ‘काठमाडौं, उद्योग वाणिज्य संघको आपत्कालिन बैठक बस्दै छौं, महासंघले पनि साझा धारणा बनाउन अध्यक्षसंग कुराकानी गर्दैछु,’ श्रेष्ठले भने, ‘कोभिड-१९ र आर्थिक संकटको मारमा परेको उद्योगी माथि निर्वाचित मेयरले शक्ति परिचालन सही ठाउँमा गर्नु पर्छ ।’

भाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करौडौं लगानी गरेका व्यावसायी माथिको धरपकड तत्काल बन्द गरिनु पर्ने पनि अध्यक्ष श्रेष्ठले बताए त्यस्तै, नयाँ बानेश्वरस्थित ‘अल्फा हाउस’का संचालक द्विराज शर्मा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच चर्काचर्की भएको छ।‘अल्फा हाउस’ पार्किङका लागि छुट्याइएको भवन भाडामा लगाएर फुटपाथमा पार्किङ गरेको समाचार बाहिरिएपछि मेयर शाह प्रहरी सहितको टोली लिएर अनुगमनका लागि पुगेका थिए। त्यहाँ केहीबेर शाह र शर्माबीच चर्काचर्की नै भएको थियो।शर्माले बालेन्द्रलाई ‘तपाईं डन होरु’ भन्दै प्रश्न गरेका थिए। जवाफमा शर्माले ‘ए बालेन सर तपाईं आवेगमा आएर नबोल्नुस्। तपाईं हाम्रै प्रतिनिधि होइनरु’ भनेर प्रतिप्रश्न गरेका थिए।शर्माले भने, ‘तपाईंले मलाई थर्काउन खोज्नुभएको होरु, यसरी डन भएर आउने होइन्।’ बालेन्द्रले ‘तपाईंको घरको नक्सा म सँग हुन्छरु’ भनेर प्रश्न गर्दा चर्काचर्की सुरु भएको हो।

नागरिकता विधेयक : कानुनविद्हरुसँग राष्ट्रपति भण्डारीको छलफल कुनैपनी हालतमा पास हुन नदिने…{शेयर गरौं}राष्ट्रपति विद्यादेवी भण्डारीले संसद मा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानुनविद्हरुसँग छलफल गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे बिहीवार संसदमाछलफल चलिरहेका बेला राष्ट्रपतिले शीतल निवासमा संवि धानविद्, कानुनविद् र सम्बन्धित सरोकारवाला पक्षहरुलाई बोलाएर छलफल गरेकी हुन् ।छलफलमा संविधानविद् डा.सुरेन्द्र भण्डारी,संविधानविद् डा.भीमार्जुन आचार्य,

संविधानविद् डा.विपिन अधिकारी, अधिकार कर्मी सुवोध प्या कुरेल, वरिष्ठ पत्रकार आदित्य मान श्रेष्ठ र ध्रुवहरि अधिकारी लगायतको उप स्थिति थियो ।छलफलमा सहभागीहरुले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रपतिले दिएको सन्देशलाई सरकार र संसदले गम्भिर रुपमा नलिएको टिप्पणी गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारी सँगको छलफलका क्रममा उनीहरुले राष्ट्रपतिले संवैधानिक दायरा अनुसार दिएको सुझावहरु मनन नगरी हठात र संसदीय मर्यादा विपरित सरकार अघि बढेको बताए ।छलफलमा संविधानविद् डा.सुरेन्द्र भण्डारीले राष्ट्रप्रमु खले गरेका प्रत्येक संवैधानिक कदमका जिम्मेवारी प्रधानमन्त्री ले लिनुपर्ने अन्तराष्ट्रिय अभ्यास भएपनि नेपालमा भने दुर्भाग्य पूर्ण अवस्था देखिएको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email