Entertainment

फेसबुकमा एसरी जानाकारी गराए ” लौ है मैले बिहे गरेँ ” भन्दै बुद्धि तामाङले!

फेसबुकमा एसरी जानाकारी गराए ” लौ है मैले बिहे गरेँ ” भन्दै बुद्धि तामाङले!

काठमाडौं । कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । गएको शुक्रबार अर्थात असोज ७ गते भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् ।

तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । बुद्धि र अनुको मागी विवाह भएको हो । अनु स्नातक तहमा अध्ययनरत् छिन् । ‘कबड्डी’ फिल्म अभिनय गरेपछि चर्चामा आएका बुद्धिको ‘हैट’ थेगोलाई दर्शकले निकै रुचाएका छन् ।

बुद्धिले बिहे गरेको २ दिनपछि हिजो सामाजिक सञ्जाल फेसबुकमा विवाहको फोटो राख्दै लेखेका छन ” ल है मैले बिहे गरें”

काठमाडौं – चर्चित हाँसयककलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । उनी आज भक्तपुरको एक पार्टी प्यालेसमामकवानपुरकी अनु थिङ विवाह बन्धनमा बाधिउका हुन् ।बुद्धि मकवानपुरकी अनुसँष् मागी बिहे गरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email