News

पल शाहको फैसला आयो हेर्नुहोस! वकिल पुगे अदालत, गिरोह पत्ता लाग्यो..,(भिडियो हेर्नुस्)

पल शाहको फैसला आयो हेर्नुहोस! वकिल पुगे अदालत, गिरोह पत्ता लाग्यो..,(भिडियो हेर्नुस्)

पल शाहको फैसला आयो हेर्नुहोस! वकिल पुगे अदालत, गिरोह पत्ता लाग्यो | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-

अन्य समाचार :- बुटवल ६ सुन्दरशान्ति नगरका कुवँर परिवारमा बुढेसकालको सहाराका रुपमा रहेका छोरा विशाल कुवँर मृ` त्युको मुखमा छन् । दुर्घ` टना भएपछि उनी मृ` त्युसँग लडिरहेका छन् । उनी साथीलाई भेटन जाँदा अगाडि कु`कुर आएको र कु`कुरलाई धपाउँने क्रममा बाइक दुर्घ` टनामा परि गम्भीर घा`इते भएका हुन् ।

आफ्नो सहारा नै यस्तो हालतमा भएपछि ७० वर्ष पुगेका बुबाले अटो भाँडामा लिएर चलाउँनुहुन्छ । अटोबाट दिनभर कमिएको केही रकम बचाए बिहान–बेलुका घरमा खानेकुराको जोहो गर्नुहुन्छ । तसर्थ छोरालाई उपचार गर्दा सबै पैसा सकिएका कारण सहयोगका लागि बुबाआमाले अ`पिल गर्नु भएको छ ।

विवाह गरेका विशालकी श्रीमती भने बच्चा सहित फरार भएको र अहिलेसम्म कुनै सम्पर्कमा नआएको स्थानीय बताउँछन् । युरोप जाने ठुलो सपना बोकेका विशाल घरको आर्थिक अभावले गर्दा जाँन पाएका थिएनन् । उनका बुबाका अनुसार आफन्त र समाजका जन्ताले चन्दा उठाएर सहयोग गर्नु भएको छ, तर अझै खर्च लाग्ने भएका कारण सहयोगका लागि आग्रह गर्नुभएको छ ।

यी बृद्ध–बृद्धा आमा बाबुलाई सहयोग गरेर छोरा ब`चाउँने आशाको दियोमा थोरै तेल हालिदिन सक्नुहुन्छ । सम्पर्क गर्नुहोला । बाँकि तलकाे भिडियो रिपोर्टमा हेर्नुस्:-

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email