News

भर्खरै बिहे गरेकी श्रीमतीले यस्तो पत्र लेखेर २५ लाख सम्पत्ति सहित प्रेमीसँग फरार (हेर्नुहोस भिडियो:)

घरमा कोही नभएको समयमा असोज ३ गते विपत्ता भएको परिवारका सदस्यको आरोप छ । घरमा सासु निदाएको बेलामा युवतीले धनमाल लिएर बेपत्ता भएकी हुन् । उनी दमक–६ मा रहेको पसल आउँछु भनी फोनमा ताराले श्रीमानलाई जानकारी गराएकी थिइन् ।

युवतीले १२ तोला सुन, १२ लाख रकम र अन्य सामान लिएर वेपत्ता भएको परिवारले जनाएको छ । उनले घरमा एउटा पत्र समेत छोडेर गएको श्रीमान् न्यौपानेले बताएका छन् ।पसल आउँछु भनी फोनमा भनेकी श्रीमती बेलुकासम्म पसल नआएपछि उनीहरुले खोजी सुरु गरेका थिए । त्यतीबेला उनीहरुले पत्र फेला पारेका हुन् । श्रीमान न्यौपानेले सम्पर्क गर्दा दमककै एउटा ब्युटी पार्लरमा कपाल स्टेट र कलर गरेर पसल आउँछु भन्दै अन्तिम म्यासेज गरेको उनको भनाई छ ।

श्रीमती ताराले छोडेको चिठ्ठीमा लेखेकी थिइन्– ‘मैले आफ्नो सुर गरे । म पत्रकार पृतम भट्टराईसँग गइसकेकी छु, ३ वर्षदेखि अफयेर चलिरहेको थियो । मेरो शरीरभित्र उसको रगत र उसको शरीरभित्र मेरो रगत छ, त्यसैले मलाई नखोज्नुहोला’ ।

भगाउने केटा पृतम भट्टराई कान्तिपुर पब्लिकेशनमा काम गर्ने बताइएको छ । पृतमले पनि आफु र तारालाई खोजी नगर्नु भन्दै धम्कीपूर्ण म्यासेज पठाएको बताइएको छ ।

काठमाडौं । अहिले सामाजिक संजालमा विभिन्न भिडियो भाईरल भए संगै फेरि यस्तो अनौंठो घ’टना घटेको छ। खोटाङ घर भएकी एउटा महिलाले एक महिनामा तीन जना पुरुष संग बिवाह गरेको रहस्य अहिले सामाजिक संजालमा भाईरल भएको छ ।

ती महिलाले पहिला नै २ जना संग बिवाह भइसकेकोको रहेछ । खोटाङ जिल्ला रुपाकोट सगरमाथा नगरपालिका २ घर भएका भुमि राज खत्रीकीे श्रीमती अहिले फेरि अर्कोे बिवाह गरेकी छन ।एउटौ संस्थामा कामगर्दा गर्दो माया बसेको र बिवाह पनि भएको २ बर्ष भएको बताए। श्रीमतीले काठमाडौं दाई संग पैसा लिन जान्छु भनेर घर बाट निस्केको बताए

धेरै दिन हुदापनि श्रीमतीले आफु संगै सम्र्पक नगरेको थाहा पाएपछि । श्रीमतिलाई फोन गर्न खोज्दा आफुलाई सबै ठाउबाट बल्क गरेको बताए।श्रीमती अर्के संग बिवाह गरेको साथी मार्फत थाहा पाएका खत्री ले बताए छन् । फेरि उनको पहिलाको श्रीमान बाट पनि एउटा ६ बर्षको छोरा भएको थप र’हस्य आफुले थाहा पाएको बताए।

खत्रीले आफुसंग बिवाह भएको फोटो र अहिले गौतम संग बिवाह भएको भिडियो आफुले आफ्नो फेस बुक मार्फत पोष्ट गरेको बताएका छन्।उनका श्रीमान व्रिक्रम गौतम ले आफ्नो मान हा’नी भयो भन्दौ काठमाडौंको टेकुमा जाहेरी दिएका जाहेरीको आधारमा आफुलाई टेकु प्रहरीले प’क्राउ गरेको बताए।हेर्नुहोस भिडियो:

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email