News

जतिसुकै बिजी भएपनि २ मिनेट समय दिएर अवश्य पढिदिनु होला !

प्युठान को नौबहिनी गाँउपालिका वडा न। १ स्याँउलिवाङ मा निर्माणधिन घर मध्यरात मा भ’त्किदा बोम ब। मल्ल सहित श्रीमती र अढाई वर्षिय छोरा ले एउटै ओछ्यानमा ज्या’न गु’माउनु पर्यो।सात सदस्य को परिवार मा जेठी छोरी मावल गएकी र बाँकी तिन छोरीहरु छुट्टै पल्लो कोठा मा सुतेका कारण बाँच्न सफल भएका हुन।गाँउपालिका द्वारा वितरित जस्ता पाता लगाउन लाई

खर को छानो हटाइएको अवस्था मा घर को वाल भ’त्किएर उक्त घटना भएको थियो। घर को आर्थिक स्थिति निकै कमजोर भएको र परिवार चलाउने अभिभावक नै गु’माएका चार दिदी बहिनीहरु को बिचल्ली भएको छ।आफन्त को घर मा आश्रय लिएर बसिरहेका ती स साना चार दिदी बहिनीहरु लाई तपाईं हामी सबै को सहयोग को खाँचो परेको हुदा सहयोगी मन हरु सबै मा अनुरोध गर्दछौँ।

ब लात्कारको आरोप लागेपछि पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने ५ दिनदेखि प्रहरी हि रासतमा छन्। कतारको दोहा हुँदै आउने क्रममा गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प क्राउ परेका उनलाई बुधबारसम्म थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

सोमबार म्याद थपका लागि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो। प्रहरीले १० दिन म्याद मागे पनि अदालतले तीन दिन कम दिएको छ। सन्दीप लामिछानेले आफ्नो मुद्दाको टुंगो छिटो लगाइदिन अनुरोध गरेका छन्।

सोमबार म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा पनि उनका कानुन व्यवसायीले न्यायाधीशसमक्ष यस्तो आग्रह गरेका थिए। म्याद थपका क्रममा न्यायाधीशले सन्दीपलाई केही भन्नु छ भनेर सोधेका थिए। त्यसक्रममा उनले यसअघि बयानमा जस्तै आफू नि र्दोष रहेको जिकिर गरेका छन्।

सन्दीपका कानुन व्यवसायीका नगरकोट कसरी पुगेको भन्ने कुरा पनि उनले अदालतमा बताएका छन्। यसअघि नै सरकारी वकिलको रोहबरमा उनको बयान सुरु भएको छ। बयानमा सन्दीपले जाहेरवालाकै पूर्वयोजना अनुसार आफू नगरकोट पुगेको बताएका छन्। नाबालिग भनिएकी जाहेरवालीले नगरकोट जाने कुरा उनका साथीहरुलाई पनि सुनाएकी थिइन्।

उनले नगरकोट जान प्रस्ताव गरेपछि मैले त्यता नजाऊँ दरबारमार्गमै चिया कफी पिऊँ भनेको थिएँ। म क्याम्पमा छु। भोलि बाहिर जानुछ भनेको थिएँ। पुगेर आइहालौँ मलाई काठमाडौंको सिन त्यहाँबाट हेर्न एकदमै मन छ भनिन्’, सन्दीपले इजलाससमक्ष भने। नगरकोट पुगेर फर्किन आफूलाई ढिलो हुन्छ र जाहेरवालीलाई पनि होस्टल फर्किदा बन्द होला भनेको तर उनले त्यस्तो नहुने बताएको सन्दीपले भनेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email