News

सुतेको बेला २ बालिकाको ज’;लेर मृ`त्यु लत्ताकपडा,खाद्यान्न सबै ज’;लेर न;’ष्ट सहयोगको लागि अपिल

#उदयपुर जिल्ला #रौतामाई गाउपालिका ८ पाखाटोल का #राम_बुर्जा_मगरको घरमा हिजो एक्काशी #बिधुत सट भई #घर पूर्ण रुपमा जलेको छ । #खाद्यान्न,लता #कपडा सम्पूर्ण #जलेको छ र #मानविय क्षति भएको छ।२ बर्षको छोरा रोजन बुर्जा मगर र ६ बर्षीय छोरी जस्मी बुर्जा मगर #दुई सन्तान #जलेर खरानी भएकोछ।

खाध्यान्न र लत्ताकपडा सबै #जलेकोले सहयोगको लागि अपिल गर्दछौ।घरमा #बाबाआमा घर बाहिर गएको र घरमा #बच्चाहरु सुति राखेको बेला यो घटना भएको रहेछ ।जसले गर्दा कुनै पनि चीज #सुरक्षित गर्न पाईएन । र राम पुर्जा मगरले #दुइ सन्तान #गुमाउन पुगेको छ।

गरीब परिवार माथि आईपरेको यो #आपत्कालिन दुःखद अवस्थामा हामी सबैले जति सकिन्छ एउटा मानविय नाताले सहयोग गरीदिनु हुन सम्पूर्ण फेसबुकमा जोडीनु हुने साथीहरुमा अनुरोध गर्दछौ ।सहयोगको लागि #अनिल_लामिछाने_मगर लाई sms गर्न सक्नु हुनेछ। अर्थात मगर संसार फोटो ग्यालरीका एडमिनहरुलाई sms गर्न सक्नु हुनेछ।

रौतामाई गाउपालिका ८ पाखाटोल का #राम_बुर्जा_मगरको घरमा हिजो एक्काशी #बिधुत सट भई #घर पूर्ण रुपमा जलेको छ । #खाद्यान्न,लता #कपडा सम्पूर्ण #जलेको छ र #मानविय क्षति भएको छ।२ बर्षको छोरा रोजन बुर्जा मगर र ६ बर्षीय छोरी जस्मी बुर्जा मगर #दुई सन्तान #जलेर खरानी भएकोछ।

परिवार माथि आईपरेको यो #आपत्कालिन दुःखद अवस्थामा हामी सबैले जति सकिन्छ एउटा मानविय नाताले सहयोग गरीदिनु हुन सम्पूर्ण फेसबुकमा जोडीनु हुने साथीहरुमा अनुरोध गर्दछौ ।सहयोगको लागि #अनिल_लामिछाने_मगर लाई sms गर्न सक्नु हुनेछ। अर्थात मगर संसार फोटो ग्यालरीका एडमिनहरुलाई sms गर्न सक्नु हुनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email