Uncategorized
छोराछोरी र आमा बा लाई जंगलमा खाल्डोमा पु रेर आफू ओडारमा बस्ने बाजेको कथा, हेर्नुहोस भिडियो ..

सबै छोरा छोरी र बाबा आमा सहित सहित ९ ओटा ला सलाई जंगलमा गा डेर ओडारमा बसेका एक वृद्ध बा को कुरा सुन्नुहोस्।३ जना छोरी, २ जना छोरा ,बा ,आमा ,एउटी बैनी र एउटी भान्जी बाडी पहिरोमा परेर आफ्नै हातले जंगलमा पुरेको वृद्ध बा बताउँछन्।
त्यस्तो घटना भै सकेपछि त्या बस्नै मन नलागेको र विभिन्न ठाउँमा ५/१० वर्ष बताउँदै हिड्ने गरेको बताउँछन्।अहिले यहाँ आएदेखि मलाई धेरैनै सजिलो भएको छ। विभिन्न आफन्त पनि भेट्न आउने गर्नु हुन्छ। विभिन्न व्यक्तिले सहयोग पनि गरी रहनु भएको छ भन्दै आफ्नो कुरा राख्दा आँखा भरी आँसु आउँछन्।
नेपालमा बाढी पहिरो पछिल्लो समय दिन प्रतिदिन बढिरहेको छ। यसरी बढिरहँदा धेरै नै जन् धनको क्षति भइरहेको छ। ३ जना छोरी, २ जना छोरा ,बा ,आमा ,एउटी बैनी र एउटी भान्जी बाडी पहिरोमा परेर आफ्नै हातले जंगलमा पुरेको वृद्ध बा बताउँछन्। हेर्नुहोस् भिडियो