कस्तो अ’चम्म!बा झी भनिएकी आमाको कोखबाट ११ वर्षपछि जन्मिए तीन सन्तान (हेर्नुस् भिडियो सहित

सामान्यतया एक आमाले एक पटकमा एक सन्तानलाई जन्म दिन्छिन, कहिलेकाही जुम्ल्याहा बच्चा हुनु सम्मलाइ स्वभाबिक नै मानिन्छ तर झापा जिल्लाको हल्दिबारीमा एक आमाले बिबाह भएको ११ बर्षपछि एकैपटकमा ३ सन्तानलाई सकुशल जन्म दिएकिछिन । आमाले २ छोरा र एक छोरी गरि तीन सन्तानलाई जन्म दिएकीछिन ।
बिबाह भएको ११ बर्षपछी त्यसमाथि एकैपटक तिन सन्तान जन्मिदा परिवारमा भने खुशीयाली छाएको छ । आमाले छोराहरुको नाम राम लक्ष्मण र छोरिको नाम भने गंगा राखेकीछिन । कृष्णकुमारी पराजुली नाम गरेकि नानिहरुकी हजुरआमा पनि ११ बर्षपछी नातानातिना एकैपटकमा खेलाउन पाउँदा म”ख्ख छिन ।
तीन सन्तानकि आमाको नाम भन निशा पराजुली रहेको छ । तर दु”खको कुरा एउटा बच्चा भने अझै अस्पतालमा नै रहेको र दुइवटा सन्तान भने आफुसगै रहेको उनले बताइन, उनले उक्त बिरामी बच्चाको शिघ्र स्वास्थ्य लाभको पनो कामना गरिन ।
क”ठै ब”रा ! उनका तीन सन्तान त जन्मिदै मर्दै गरेका रहेछ्न । एक छोरा र छोरि त जन्मेको केही दिनमा नै मरेको र एक सन्तान भने दुई महिनाको हुदा नै खेर गएको उनले बताइन । आफुलाइ ब्य”था खेप्न गार्हो भएकोले महिना नै नपुगी बच्चालाई जन्म दिनुपरेको उनी बताउछिन । बच्चालाई त त्यसै पनि भग्वानको रुप भनिन्छ तर उनको लागि भने यी बच्चा साक्षाय ब्रह्मा बिष्णु र महेश्वरकै रुप भएर आएका छ्न ।बाकी हेर्नुस तलको भिडियोमा :-